Header Ads Widget

6/recent/ticker-posts

सबैको नेपाली | कक्षा ११/१२ | परिचय‚ प्रश्नोत्तर‚ पठन बोध‚ अभ्यास तथा व्याकरणको सम्पूर्ण उत्तर

कक्षा ११ / १२ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तक 'सबैको नेपाली' मा १९ वटा अध्याय छन् । जसबाट वार्षिक परीक्षामा १६ वटा प्रश्नहरू सोधिन्छन् । तिनको पूर्वतयारी र उत्तरलेखनका सन्दर्भमा विद्यार्थीलाई आवश्यक मार्गनिर्देशन गर्ने उद्देश्यले यहाँ ती सबै पाठको परिचय‚ प्रश्नोत्तर‚ पठन बोध‚ अभ्यास तथा व्याकरणको उत्तर सहित प्रस्तुत गरिएको छ । 


सम्बन्धित पाठको शिर्षकमा क्लिक गरी त्यो पाठको सामग्री अध्ययन गर्न सक्नु हुनेछ ।


नेपालै नरहे - माधव घिमिरे 


छिमेकी - गुरुप्रसाद मैनाली 


आइमाई साथी - श्यामप्रसाद शर्मा 


मधुमालतीको कथा - रमेश विकल 


भलादमी - लक्ष्मीप्रसाद देवकोटा 


हर्कबहादुर - दिनेश अधिकारी 


एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान 


म फूल लिएर आउने छु - सुधा त्रिपाठी 


मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) 


रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई 


मेरो देश - भूपी शेरचन 


आलु - भैरव अर्याल 


शत्रु - बिश्वेश्वरप्रसाद कोइराला 


एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान 


हारजित - भवानी भिक्षु 


खाघ सङ्कट र जैविक विविधता - तीर्थ बहादुर श्रेष्ठ 


नालापानीमा - बालकृष्ण सम 


कान्छी, भट्टी र देश - कृष्ण सेन 


बौलाहा काजीको सपना - विजय मल्ल 


To view Solutions of Heritage of Words: Click Here 

Post a Comment

0 Comments