कक्षा ११ / १२ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तक 'सबैको नेपाली' मा १९ वटा अध्याय छन् । जसबाट वार्षिक परीक्षामा १६ वटा प्रश्नहरू सोधिन्छन् । तिनको पूर्वतयारी र उत्तरलेखनका सन्दर्भमा विद्यार्थीलाई आवश्यक मार्गनिर्देशन गर्ने उद्देश्यले यहाँ ती सबै पाठको परिचय‚ प्रश्नोत्तर‚ पठन बोध‚ अभ्यास तथा व्याकरणको उत्तर सहित प्रस्तुत गरिएको छ ।
सम्बन्धित पाठको शिर्षकमा क्लिक गरी त्यो पाठको सामग्री अध्ययन गर्न सक्नु हुनेछ ।
आइमाई साथी - श्यामप्रसाद शर्मा
भलादमी - लक्ष्मीप्रसाद देवकोटा
एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान
म फूल लिएर आउने छु - सुधा त्रिपाठी
मानुषी - विष्णुकुमारी वाइबा (पारिजात)
रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई
शत्रु - बिश्वेश्वरप्रसाद कोइराला
एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान
खाघ सङ्कट र जैविक विविधता - तीर्थ बहादुर श्रेष्ठ
कान्छी, भट्टी र देश - कृष्ण सेन
बौलाहा काजीको सपना - विजय मल्ल
0 Comments