Header Ads Widget

6/recent/ticker-posts

नेपालको संविधानमा स्वतन्त्रताको हकअन्तर्गत रहेका हक

नेपालको संविधानमा स्वतन्त्रताको हकअन्तर्गत रहेका हकहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।


नेपालको संविधानको धारा १७ मा स्वतन्त्रताको हकअन्तर्गत रहेका हकहरू निम्न छन्ः

– विचार र अभिव्यक्तिको स्वतन्त्रता,

– बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,

– राजनीतिक दल खोल्ने स्वतन्त्रता,

– सङ्घसंस्था खोल्ने स्वतन्त्रता,

– नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,

– नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।

Post a Comment

0 Comments